Government of Gandaki Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Livestock and Fisheries Development

Veterinary Hospital and Livestock Service Expert Center

Nawalparasi (Bardaghat Susta East)

Introduction Of District

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।

१. भूगोलः

  •  सीमानाः पूर्वः चितवन जिल्ला; पश्चिमः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला; उत्तरः पाल्पा र तनहुँ जिल्ला; दक्षिणः चितवन र भारतको विहार प्रदेश पर्दछ ।
  •  क्षेत्रफलः १,३३१.१६ वर्ग कि.मी.
  • भारतसंग जोडिएको सीमाको लम्वाईः नारायणी नदि करिव ५.५ कि.मि. (पुल देखि सोनाभद्रा नदिसम्म २.५ कि.मी. र पुलदेखि दक्षिणपट्टी ३ कि. मी )
  • सबै भन्दा अग्लो भू-भागः समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली)
  • कृषियोग्य जमिनः ४३८९७ हेक्टर
  • वनजंगलले ढाकेको क्षेत्रः ५८.४९%
  • मुख्य नदी: कालीगण्डकी र नारायणी
  • प्रमुख खोलानाला: झरही खोला, कावासोती खोला, गिरुवारी खोला, विनयी खोला
  • प्रमुख ताल : पोखरी ताल र टरुवा ताल
  • मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुः दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्षधाम, शास्वतधाम, अकलादेवी मन्दिर, घुमारीघाट, ल्होसेधारा, महाराजाथान, सिख्रौली घाट, धौवादी देवचुली डाँडा, अमलटारी होमस्टे

२. जनसंख्याः (२०७८ सालको जनगणना अनुसार)

  • मुख्य पेशाः कृषि
  • अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
  • मुख्य वालीः धान, गहुँ, मकै, तोरी, उखु र केरा
  • प्रमुख उद्योगः ६२
  • घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका
                         -  साना उद्योग तर्फ : ६०००
                         - वाणिज्य तर्फ : ८०५०
  • औद्योगिक एवं व्यापारिक केन्द्रहरुः दुम्कौली, गैडाकोट, कावासोती, भेडावारी, सर्दी आदि।
  • जनसंख्याः ३७८०७९
  • महिला : २००१९२
  • पूरुष : १७७८८७
  • शहरी क्षेत्रको जनसंख्या:
  • ग्रामिण क्षेत्रको जनसंख्या:
  • घरधुरी संख्याः ९३८५०
  • जनघनत्वः २६५ प्रति वर्ग कि.मि.
  • मुख्य जातिहरुः ब्राम्हण, क्षेत्री, थारु, गुरुङ, मगर, कुमाल, कामी, दमै, ठकुरी, मुसलमान आदि

३. अर्थतन्त्रः

  • मुख्य पेशाः कृषि
  • अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
  • मुख्य वालीः धान, गहुँ, मकै, तोरी, मसुरो, उखु र केरा
  • प्रमुख उद्योगः ६२
  • औद्योगिक एवं व्यापारिक केन्द्रहरुः दुम्कौली, भेडावारी, सर्दी आदि ।

४. राजनीतिः

  • स्थानीय तहः ८ : ४ नगरपालिका (गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु) र ४ गाउँपालिका (विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली)
  • वडा: ९१ वटा
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्रः २
  • प्रदेश सभा निर्वाचन क्षेत्रः ४
  • मुख्य राजनीतिक दलः नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काङग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र),राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिनिधि सभामा प्रतिनिधित्वः ३
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ०
  • नेपाली कांग्रेसः २ (प्रत्यक्ष २, समानुपातिक १)
  • प्रदेश सभामा प्रतिनिधित्वः ६
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ३ (प्रत्यक्ष ३, समानुपातिक १)
  • नेपाली कांग्रेसः ३ (प्रत्यक्ष १, समानुपातिक १)
  • स्थानीय तहको प्रमुख/अध्यक्षमा प्रतिनिधित्वः
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ६
  • नेपाली कांग्रेसः २ १.५ विविधः
  • क्याम्पसः २२
  • सामुदायिक विद्यालयः ३११
  • संस्थागत : ९३
  • मदरसा : १
  • गुम्बा:१
  • गुरुकुल:३
  • प्राविधिक शिक्षालय: ९
  • विशेष कक्षा :७ (सुस्त श्रवण २, दृष्टिविहिन १, सुस्त मनस्थिति १ समेत) धार्मिक मठ मन्दिर
  • मठ मन्दिरः ९३
  • गुम्बाः १४
  • मस्जिदः १
  • चर्चः १४