गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

नवलपरासी (वर्दघाट सुस्ता पूर्व)

ताजा जानकारी :
आवेदन पेश गर्ने सम्बन्धी सूचना    |    मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना    |    प्रस्ताव आह्वान सम्बन्धी सूचना    |    Pro-active disclosure second trimester 2082/083    |    खोपकर्ता छनौट सम्बन्धी सूचना    |    खोपकर्ता छनौटको लागि अन्तरवार्ता सम्बन्धी सूचना    |    Quotation    |    Proactive disclosure fourth trimester FY 2081/82    |    अनुदान रकम भुक्तानी सम्ब्न्धी सूचना    |    डेरी/माछामासु पसल/बधशाला निर्माण तथा सुधार कार्यक्रमका लागी लाभग्राही छनोट सम्बन्धी सूचना ।    |    माछा भुरा माग निवेदन फर्मेट    |    स्वतः प्रकाशन आव 2081/82 दोस्रो त्रैमासिक    |    स्वतः प्रकाशन आ व 2081/82 पहिलो त्रैमासिक    |    स्थानिय पशुपन्छी संरक्षण कार्यक्रम संचालन आवश्यक कागजात र फारमहरु    |    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रम आवश्यक कागजात र फारमहरु    |    डेरि पसल/माछामासु पसल/वद्यस्थल निर्माण सुधार कार्यक्रम आवश्यक कागजत तथा फर्मेटहरु    |    आ.व 2081/82 को वार्षिक स्वीकृत कार्यक्रमहरुको प्रस्ताव आव्हानको सूचना ।    |    पशु तथ्याङ्क संकलनको लागी आ.व २०८१/८२ को लागी छनौट भएका गणकहरुलाई खटाइएको सम्बन्धित स्थानिय तह तर वडाहरुको नामवली    |    पशुको पूर्ण खोप कार्यक्रम आवेदन पेशको फर्मेट    |    मौजुदा सूचिमा सूचिदर्ता सम्बन्धमा ।    |    स्वतःप्रकाशन चौथो त्रैमासिक तथा वार्षिक प्रगती विवरण आ.व 2080/81    |    स्वतः प्रकाशन तेस्रो त्रैमासिक आ.व २०८०/८१    |    स्वतः प्रकाशन दोस्रो त्रैमासिक आ.व २०८०/८१    |    स्वतः प्रकाशन पहिलो त्रैमािसक आ.व २०८०/८१    |    माछा भुरा मापदण्ड, 2061    |    आ.व 2080/81 को वार्षिक स्वीकृत कार्यक्रमहरुको मुल्याङ्कनद्वारा छनौट भएका आवेदकहरु ।    |    प्रजननको लागि भाले पशुहरु खरिद तथा वितरण सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    आ.व २०८०/८१ वार्षिक स्विकृत कार्यक्रमहरुको प्रस्ताव आह्वानको म्याद थप गरिएको सम्बन्धी सूचना    |    आ.व २०८०/८१ को वार्षिक स्विकृत कार्यक्रमहरुको सुचना    |    बंगुर फर्मको व्यवसायिकता विकास सहयोग कार्यक्रमको लागी आवश्यक फर्मेट तथा कागजातहरु    |    कृषि ऋणमा ब्याज अनुदान कार्यक्रमको लागी आवश्यक कागजात तथा फर्मेटहरु    |    जै घाँसको बिउ उत्पादन कार्यक्रमको लागी आवश्यक काजगात तथा फर्मेटहरु    |    माछा मासु पसलमा Live fish selling unit कार्यक्रमको लागी आवश्यक कागजात तथा फर्मेटहरु    |    बाँझो जग्गामा घाँस खेती प्रर्वद्धन कार्यक्रमलाई आवश्यक कागजात तथा फर्मेटहरु    |    दुध/ मासु उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमलाई आवश्यक कागजात तथा फर्मेटहरु    |    पाडी/बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि, २०७७    |    कृ.ग बाट जन्मेको पाडी/बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमको लागी आवश्यक कागजात तथा फर्मेटहरु    |    मासु उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन मापदण्ड, २०८०    |    वंगुर फर्मको व्यवसायिकता विकास सहयोग कार्यक्रम संचालन मापदण्ड, २०८०    |    बाँझो जग्गामा घाँस खेती गर्न प्रोत्साहन कार्यक्रम संचालन मापदण्ड, २०८०    |    पशु कल्याण सहयोग कार्यक्रम    |    तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी    |    बिमा शुल्क (प्रिमियम) मा अनुदान सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड, २०७७    |    दुग्ध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन मापदण्ड, २०७७    |    पशुपन्छि पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रम संचालन मापदण्ड, २०७७    |    साना पशपुन्छी तथा मत्स्य व्यवसायिक फर्म स्थापना तथा विस्तार कायक्रम संचालन मापदण्ड, २०७७    |    माछामासु तथा डेरी पसल निर्माण सुधार सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    पशु आहारा उत्पादन सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    स्थानीय नश्लका पशुपन्छी संरक्षण सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    कोल्ड-स्टोर-कोल्ड-रुम-निर्माण-कार्यक्रम-सञ्चालन-मापदण्ड-२०७७    |    दूध चिस्यान केन्द्र स्थापना संचालन मापदण्ड २०७७    |    पशु कल्याण कार्यक्रम संचालन मापदण्ड २०७७    |    कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम संचालन मापदण्ड, २०७७    |    व्यवसायिक फर्ममा मलमुत्र संरक्षण सहयोग सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड २०७९    |    मत्स्य बिकास सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७    |    पशुको पुर्ण खोप कार्यक्रम संचालन कार्यविधि, २०७७    |    नागरिक वडापत्र    |    निवेदन फर्मेट    |    तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी    |    यान्त्रिकीकरणमा अनुदान सहयोग    |    माछामासु तथा डेरी पसल निर्माण तथा सुधार कार्यक्रमको प्रस्तावना फारम।    |    साना व्यवसाय फार्म सुधार तथा विस्तारको निवेदन तथा प्रस्ताव    |    कृषक-पहिचान-तथा-वर्गीकरण-कार्यविधि-२०७५ (1)    |   
गुनासो सुन्ने अधिकारी
Robinson Adhikary

रविनसन अधिकारी

बरिष्ठ मत्स्य विकास अधिकृत

परिचय

वि.स. २०६२/६३ को जन आन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानुनी रूपमा मुलुकलाई सङ्घीय संरचनामा लगेकोले सात वटा प्रदेशहरू कायम रहन गएको सन्दर्भमा प्रत्येक प्रदेशमा सातै वटा मन्त्रालयहरू कायम रहने व्यवस्था अनुसार भूमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालय , गण्डकी प्रदेशको स्थापना मिति २०७४/१०/२२ गते भएको हो । हाल यस मन्त्रालयको नाम कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहेको छ।

प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गरी गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकीकरण, व्यावसयिकीकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भएको हो ।

संविधानको अनुसूचीमा व्यवस्था भएका सघं र प्रदेशको साझा अधिकार¸ सघं¸ प्रदेश र स्थानीय तहको साझा अधिकार र प्रदेशको एकल अधिकार क्षेत्रका कृषि, पशुपन्छी तथा सहकारी संग सम्बन्धित विषयमा नीति निर्माण गर्ने केन्द्र सरकार र स्थानिय तह बिच समन्वय र सहकार्य गर्दै प्रदेश सम्बृद्धिका लागि व्यवसायीकिकरण र आधुनिकिकरण मा जोड दिने कृषि क्षेत्रको विकास र विस्तार गरी नयाँ रोजगारीको अवसर सृजना गर्ने¸ कृषि तथा पशुपन्छीको दिगो व्यवस्थापन गरि आत्मनिर्भर कृषिमा जोड दिनु  आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नु समेत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन ।

 कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय छ ।  निर्देशनालयको स्थापना पश्चात पशु उपचार तथा पशु सेवा र प्रसार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि यस प्रदेशमा  ११ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, १ वटा पशु सेवा तालिम केन्द्र र १ वटा मत्स्य विकास केन्द्र स्थापना भई कार्यक्रमहरु नियमित रुपमा सुचारु भएको अवस्था छ।  निर्देशनालय अन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (ब.सु.पूर्व) को औपचारिक उद्घाटन  माननीय कृषि मन्त्रीज्यू श्री लेख बहादुर थापा मगरबाट २०७७ साल पौष ९ गते भएको थियो । हाललाई यस केन्द्रको कार्यक्षेत्र नवलपरासी (ब.सु.पूर्व) जिल्ला रहेको छ ।

 

... थप पढ्नुहोस्
Sorry! Data is not available. सबै हेर्नुहोस
Sorry! Data is not available. सबै हेर्नुहोस