Government of Gandaki Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Livestock and Fisheries Development

Veterinary Hospital and Livestock Service Expert Center

Nawalparasi (Bardaghat Susta East)

Rate of Animal Health Service

विवरण पशु∕ नमूना∕परीक्षण∕रोगको प्रकार दर (रु)
क) पशु दर्ता शुल्क    
  गाई, भैसी, भेडा, बाख्रा, बंगुर, खरायो, कुखुरा, हाँस तथा अन्य पन्छी र माछा १०
कुकुर, बिरालो २५
हात्ती, घोडा ,बाँदर र अन्य वन्यजन्तु १००
ख) परीक्षण सेवा    
पिसाब परीक्षण सबै पशु १०
गोबर परीक्षण सबै पशु २०
थुनेलो परीक्षण सबै पशु २०
स्किन स्क्यापिङ सबै पशुपन्छी १००
शव परीक्षण पन्छी, माछा १०
भेडा ,बाख्रा, बंगुर ५०
गाई ,भैसी १००
कुकुर, बिरालो २००
हात्ती ,घोडा र अन्य वन्यजन्तु ५००
रगत परीक्षण हेमाटोलोजिकल परीक्षण १००
बायोकेमिकल परीक्षण १५०
एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट रगत ,दुध, पिसाब १००
ग) जीवाणु कल्चर रगत, दुध ,पिसाब १००
घ) बन्ध्याकरण बोका, थुमा १०
राँगो ,साँढे ,विर २०
ङ) माइनर सर्जरी एबसेस, सिस्ट आदि २०
च) मेजर सर्जरी भाले कुकुर ∕ बिरालो बन्ध्याकरण २००
पोथि कुकुर ∕ बिरालो बन्ध्याकरण, सिजेरियन लगायत मेजर सर्जरी ५००
छ) एक्स − रे सबै पशु १५०
ज) भिडियो एक्स − रे सबै पशु २००
झ) पशु प्रजनन सेवा    
कृत्रिम गर्भाधान सेवा गाई, भैसी, बाख्रा २५
गर्भ परीक्षण गाई ,भैसी २५
ञ) डुसिङ डिस्टोकिया रिटेन्सन अफ प्लासेन्टा गाई, भैसी ,बाख्रा ५०